
बलिउडका चर्चित नायक गोविन्दा नेपालका ज्वाईँ हुन् । नेपाली मूलकि सुनिता अहुजासँग गोविन्दको विवाह भएको थियो । नेपालमा विभिन्न कार्यक्रमको आयोजनामा आउँदा गोविन्दलाई आयोजकले नेपालका ज्वाईँ भनेर सम्बोधन गर्ने गर्दछन् । ९० को दशक गोविन्द बलिउडका चर्चित कलाकार थिए । कुल्लि नं १, राजा बाबु, आन्दोलन, पाटर्नर जस्तो सुपरहिट फिल्म खेलेका गोविन्द बलिउडमा जति चम्केपनि उनको छोरी भने खासै टिक्न सकिनन् ।
PROMOTED CONTENTAdskeeper
Husband Divorces Wife After Looking At This Photo
883
221
294
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
551
138
184
7 Little-Known Facts About Barron Trump
348
87
116
गतवर्षको भदौ महिनामा अवार्ड समारोहकालागि नेपाल आएकि टिना अहुजाले बलिउडमा पाइला टेकेपनि सफल हुन सकेकि छैनन् । वास्तविक नाम नर्मदा भएपनि फिल्म लाईनमा आएपछि उनले आफ्नो नाम टिना राखेकि थिइन् । उनी गत वर्ष नेपाल आउँदा नेपालकि भान्जी भन्दै आयोजकले परिचित गराएका थिए ।
बुवाको पद पछ्याय पनि टिना फिल्म क्षेत्रमा खासै चल्न सकेकि छैनन् । सलमान खानले टिनालाई डेब्यु गराउँने चर्चा चलेपनि सन् २०१५ मा ‘सेकेण्ड ह्याण्ड हजबेन्ड’ माफर्त डेब्यु गरिन् । अमोलक सिंहले बलिउडको ठुलो पर्दामा टिनालाई भित्राए पनि उनको डेब्यु धमाकेदार हुन सकेन । अन्य सेलिब्रेटी किड्स रातारात चम्किरहँदा टिनाको डेब्यु फितलो देखियो । टिनाको सुन्दरताको भने निकै नै तारिफ हुने गरेको छ ।
हेर्नुहाेस् उनका केही तस्विरहरूः