आइतबार १४ आश्विन २०८०

महानायक राजेश हमाल बाबु बन्दै लेखे यस्तो स्टाटस
नेपाली चलचित्रका महानायक राजेश हमालले आफु बाबु बन्न लागेको संकेत गरेका छन् ।

मधु भट्टराईसँग विवाह गरेका हमालले सामाजिक सञ्जालमा आफु बाबु बन्न लागेको संकेत गरेका हुन् । नायक हमालले आफ्नो इन्स्टाग्राममा श्रीमति मधुसँगको तस्बिर राख्दै लेखेका छन्, ‘१+१= ?’ । यदी उनी बाबु बन्न लागेको हुन् भने उनलाई ‘बाबु कहिले बन्नु हुन्छ ?’ भन्ने प्रश्नबाट मुक्ति पाउनेछन् ।

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
उनको पोष्टसँगै सबै दर्शक तथा शुभचिन्तकका लागि यो विषय निकै चासोको विषय बनिरहेको छ । राजेशको सांकेतिक प्रश्नलाई आधार मानेर शुभचिन्तकहरुले भने धमाधम शुभकामना र बधाई दिन थालेका छन् । धमाधम शुभकामना र बधाई दिन थालेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला


Last Updated on: July 7th, 2021 at 2:52 am
५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया