बुधबार ०३ कार्तिक २०७८

काठमाडौँ ।

भद्रगोल, सक्किगोनी, लगायतका चर्चित सिरियलकी कलाकार रक्षा श्रेष्ठ आमा बनिन् । छोरालाई जन्मदिएपछि रक्षा र उनका पति छन् खुशीले फुरुगं । सुत्केरी भए पनि रक्षाले छिट्टै फेरी सक्किगोनीमा अभिनय गर्ने भइन् । रक्षालाई यति मोटो रकम दिन जिग्री पाँडे भए तयार ।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
Realistic Game For Men!
LEARN MORE
कलाकार रक्षा श्रेष्ठ आमा बन्ने खुलासा भएको छ । हास्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी श्रेष्ठ बिबाह भएको लामो समयपछि आमा बन्न लागेको कुरा एक युट्युब च्यानलबाट बाहिरिएको हो ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा ‘भद्रगोल’ टिमले यसबारे खुलासा गरेको हो । कुराकानीमा रक्षा गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’ मा नदेखिने सम्भावना रहेको बताइएको छ ।

भद्रगोलबाट चर्चामा आएकी रक्षाले १ सयभन्दा बढी म्युजिक भिडियो तथा ६० भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।


Last Updated on: July 7th, 2021 at 2:54 am
३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया