बुधबार २४ जेठ २०८०

अंग प्रदशन गरेरै नाम कमाउन चाहाने रश्मी (फोटो/भिडियाे)

FacebookTwitterPrintMore
अभिनेत्री रश्मी देसाइ सामाजिक संजालमा निकै सक्रिय रहिन्छन् । उनले कैयौं टक शो पनि होस्ट गरेकी छिन् । यही बीचमा पछिल्लो समय रश्मीका केही तस्वीरहरु चर्चाको विषय बनेका छन् । अभिनेत्रीले नयाँ फोटोशुट गराएकी छिन् ।तस्वीरमा रश्मी निकै बोल्ड देखिएकी छिन् ।

हदैसम्म खुला पहिरनमा देखिएकी रश्मीको फोटोसुटका तस्वीरहरु सामाजिक संजालमा निकै रुचाइएका छन् । रश्मीले तस्वीरमा पहेंलो रंगको डीप नेक जम्पसुट लगाएकी छिन् । पहेंलो र कालो रंगको ओभरकोट पनि लगाएकी छिन् ।

अंग प्रदशन गरेरै नाम कमाउन चाहाने रश्मी (फोटो/भिडियाे)

अंग प्रदशन गरेरै नाम कमाउन चाहाने रश्मी (फोटो/भिडियाे)
फोटो शेयर गर्दै रश्मीले लेखेकी छिन् ‘हाम्रो पछाडि के छ, हाम्रो अगाडि के छ ? यो त्योभन्दा निकै सानो कुरा हो कि हामीभित्र के छ ?

हामी कुनै पुतलीको सुन्दरता देखेर निकै खुसी हुन्छौं तर हामीले शायदै स्वीकार गर्न सक्छौं कि कस्ता परिवर्तन भोग्दै ऊ अगाडि बढिरहेको छ ।

बन्दरगाहमा एउटा जहाज सबैभन्दा सुरक्षित हुन्छ तर जहाज त्यहाँ राख्नका लागि बनाइएका हुँदैनन् ।’


Last Updated on: July 7th, 2021 at 3:07 am
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया