आइतबार २१ जेठ २०८०

काठमाडौं।

चर्चित गायिका तथा मोडल ज्योति मगर प्रायः स्टेज कार्यक्रममा दौडिरहने कलाकार हुन्। स्टेजमा दर्शकको मन जित्न अनेक हर्कत गर्ने उनी को-भिड शुरु भएदेखि नै दर्शकको भिडमा जान पाएकी छैनन्।

यो बीचमा दर्शकको आँखा अगाडि रहन उनले रियालिटी सो ‘डा’न्सिङ वी’थ स्टार्स नेपाल’मा कम्मर मर्काइन् त कहिले फु’डगन्ज नामको एपको खाना ग्राहकलाई डेलिभरी गरिन्।

को-भिड अघिसम्म व्यस्त जिन्दगी थियो उनको। रोल्पामा जन्मिएकी ज्योति ‘उही मुलाको सिन्की, उही मुलाको चाना’, ‘जिम्वाल बाउको छोरी’ लगायतका लोकदोहोरी गीत गाएर चर्चामा आइन्।

जब चर्चामा आइन्, उनले निकै व्य’स्तताबाट आफूलाई अगाडि बढाइन्। प्रायः समाचार र गसि’पमा छाउन अनेक हर्कत गर्नेदेखि स्टेजमा छोटा कपडा लगाएर दर्शक नचाउने काममा उनलाई अरु कलाकारले उ’छिन्न सकेनन्।

उनै व्यस्त गायिका तथा मोडल ज्योति मगर को-भि’ड’को समयमा भने फु’र्सदिली बनेकी छन्। हालै गरिएको एक कुराकानीमा मगर भन्छिन” बिहे नगरी बच्चा जन्माउन मन छ, बिवाह त से’क्स गर्न लि’इने लाइसेन्स मात्र हो।”


Last Updated on: July 7th, 2021 at 3:14 am
५७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया