बुधबार २४ जेठ २०८०

फिदिम ४ जाेरसाल घटनाका ह,त्यारा २५ दिन पछी प्रकाउ
July 7, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
फिदिम : पाँचथरकाे फिदिम नगरपालीका–४ जोरसालमा जेठ–२९ गते ह, x त्या भएका ७९ बर्षिय टेकबहादुर लिम्बुको ह, x त्यामा सं,लग्न एकजना प, xs क्राउ परेका छन् । लिम्बुको ह, x त्या भए पछी धेरैले चि,न्ता ब्यक्त गरेका थिए । ह, x त्या, रालाइ प्र, काउ गर्न प्रहरीलाइ समेत चि, न्ताकाे बिषय बनेकाे थियाे । तर घटनाकाे २५ दिनमा ह, x त्यारा पहिचान गरी प, क्राउ गर्न पाँचथर प्रहरी सफल भएको छ । प्रहरीले ह, x त्यामा सं, लग्न भएको आ, रोपमा फिदिम–२ पल्लोटारका ५९ बर्षिय जिवनारायण श्रेष्ठ लाई प, क्राउ गरेको हो । पाँचथरका प्रहरी प्रमुख डीएसपी दान बहादुर थापाका अनुसार बुधबार जिल्ला अदालत पाँचथरबाट म्याद थपी थप अ,नु,स,न्धान भइरहेको छ ।

जिल्ला यान्त्रीक कार्यालय फिदिममा सुरक्षागाडको रुपमा काम गर्ने श्रेष्ठले बा, x म्फो, x क प्र, x हा,र गरीह, xs त्या गरेको खुल्न आएको छ । ह, x त्या गरीएका व्याक्तिसँग साँध सिमानको विषयमा पटक पटक वि,वा,द हुने गरेको खुलेको छ । घटना भएको दिउँसो खेतमा व्याड राख्ने विउँबेला पानीको विषयमा वि,वा,द भएको खुल्न आएको छ । ह, x त्याको अ,नु,स,न्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइएको थियो ह, x त्यामा प्रदेश प्रहरी बियुरोको विशेष टोलि र जिल्ला प्रहरी कार्यालयको टोलि खटिएको थियो । कुलोको बि,बा,दका कारण ह, x त्या भएको प्रारम्भिक अ,नु,स,न्धानले खुल्न गएको प्रहरीले बताएको छन् ।

सामान्य नागरिकको जीवन बिताइरहेका लिम्बुको के कारणले ह x त्या भएको हो भन्ने बिषय चासोका साथ् हेरिएको थियो कोरोना भाइरसका बेला ह, x त्या जस्तो ज,घ,न्य अ, x प, रा, धको घ,टना भएको थियो भारतीय सेवानिर्बित कर्मचारीको रुपमा रहेका थिए जोरसाल नजिकै सडककै छेउमा ह, x त्या भएको थियो घरमा ८४ बर्षिय श्रीमारी रहेकी थिइन्
घ,टना स्थलमा पर्याप्त प्रमाण नहुदा अ,नुस,न्धानमा प्रहरीलाई क,ठिनाइ भएको थियो । लिम्बुको ह, त्या भए पछी घ,ट,नालाई प्रहरीले विभिन्न कोणबाट अ,नु,स,न्धान गरेको थियो । सडककै छेउको घरमा रातीको समयमा लिम्बुको ह, x त्या भएको थियो । जोरसाल बजार नजिकै बाटो छेउमै ह, x त्या भएको थियो ।


Last Updated on: July 7th, 2021 at 4:41 pm
६१० पटक हेरिएको

तपाईको प्रतिक्रिया