मंगलबार ०९ आश्विन २०८०

दु:खद घटना: नारायणगढ-मुग्लिन सडकमा ढुंगाले च्या,पिए यी यात्रु, एसरी सुनाए भ’,या,नक अनुभव !! (भिडियो हेर्नुस्)
July 7, 2021 17
80
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नारायणगढ-मुग्लिन सडकमा ढुंगाले च्या, पि, एका यात्रु !! (भिडियो हेर्नुस्) अन्तिममा छ पुरा हेर्नुहोला

शनि देवलाई सबैभन्दा रि,सा,हा देवताका रुपमा चिनिन्छ । जसलाई न्या,यका देवता पनि भनिन्छ। शनि देवले व्यक्तिलाई उसैको कर्म अनुसार फल दिने गर्छन्।

शनि देवको कृपा जो कोही व्यक्तिलाई सजिलै मिल्दैन्। तर जुन व्यक्तिमाथि शनिदेवको कृपा पर्छ, त्यसलाई सजिलै धन सम्पत्ति, मान सम्मान र प्रतिष्ठा प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ।

त्यसैले शनि देवलाई कहिलै पनि रिसाउन दिनु हुँदैन्। यदी शनिदेव रि,एसा जीवनमा सबै दुख एकै पटक आउन थाल्छ।

शनिदेव एक पटक रि,साए भने उनलाई खुसी बनाउन निकै क,ठि,न हुने गर्छ।आज हामी तपाईलाई केही यस्ता बानीका बारेमा जानकारी दिदैछौँ । यस्ता बानी कुनै व्यक्तिमा छ भने उसमाथि सधैँ शनि देवको सफल कृपा मिल्ने गर्छ र

जीवनमा दुख तथा गरिबी हटेर जान्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती बानी ? यदी कुनै व्यक्तिले कसैको बारेमा नराम्रो सोच्दैन, झु,ट बोल्दैन र सधैँ सबै मानिसको झलो चाहन्छ

सबै काम इमान्दारीका साथ गर्छ भने त्यसमाथि सधैँ शनि देवको कृपा मिल्ने गर्छ। साढेसातको दशा चलेपनि यस्ता व्यक्तिलाई शनि देवले कहिलै पनि कुनै किसिमको दुख दिदैनन्।

जो व्यक्तिले गरिब दुखीलाई सहयोग गर्छ र गरिब दुखी देखेर आफू पनि दुखी हुन्छ भने त्यस्ता व्यक्तिमाथि पनि सधैँ शनि देवको कृपा रहने गर्छ।

शनि देवले गरिब व्यक्तिको दुख धेरै सुन्ने गर्छन् र जो व्यक्तिले गरिबको सेवा गर्छ त्यसमाथि खुशी हुने गर्छन्। साथै यस्ता व्यक्तिमाथि सधैँ आफ्नो आदिर्शवाद हुने गर्छन्।


Last Updated on: July 7th, 2021 at 4:46 pm
७८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया