
चितवन / जं’गलमा मृ’त भेटिएकी चितवनकी सुजिता भण्डारीको मृ’त्युको कारण खुल्न नस’केको प्रह’रीले जनाएको छ ।
पो’ष्टमार्टम रिपोर्टले मृ’त्युको कारण पत्ता लगाउन नसकेपनि उनको चो’टपटकको कारणले भने मृ’त्यु नभएको प्रमाणित भएको जिल्ला प्र’हरी कार्यालय चितवनले जनाएको छ ।
मृ’त्युको कारण स्पष्ट नभएकोले मृ’तकको भि’सेरा जाँ’च गर्ने तयारी भइरहेको बताइएको छ । परिवारबाट स’म्पर्कविहीन भएको १० दिनपछि जंग’लमा मृ’त भेटिएकी सुजिताको श’व नजिक धानबालीमा लगाइने वि’षको ब’ट्टा पाइएकोले उनले वि’ष से’वन गरेर आ’त्महत्या गरेको हुनसक्ने पनि अ’नुसन्धानमा खटिएका प्रह’री अधिकृतहरुको अनुमान छ । यद्यपि सो कुरा पुष्टि भने भइसकेको छैन ।
बला’त्कार पछि ह’त्या गरिएको हो कि भन्ने शं’का बारेको अध्ययनमा पनि मेल नखाएको प्र’हरीको भनाइ छ । मृ’तकको यो’नी परी’क्षणका क्रममा ज’बरजस्ती क’रणी भएको आधार रिपोर्टमा नपाइएको चि’कित्सकहरुले बताएका छन् ।
सुजिताको मृ’त्युको कारण फ’रेन्सी रि’पोर्ट पछि पत्ता लाग्ने प्र’हरी अधिकारीहरुको भनाइ छ । त्यसबाहेक अन्य कोणबाट पनि घट’नाको सम्बन्धमा सुक्ष्म अध्ययन अ’नुसन्धान भइरहेको चितवन प्र’हरीले जनाएको छ ।
सुजिता भण्डारीको श’व आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा झा’डिमा अड्की’एको अवस्थामा भे’टिएको थियो