
काठमाडौ। नेपालगञ्जमा एक युवकले आफू बस्ने घरमालिककी जवान छोरीलाई घुम्न जाने प्रस्ताव राखेका छन्। उनले युवतीलाई घुमाउन बाँकेकै गाभर उपत्यकाको होम स्टेमा लिएर गए।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Best Car Manufacturers In The World
Brainberries
The Untold Truth Of Sasha Obama
Brainberries
संसारकै सबैभन्दा अचम्मका २० बिबाह (हेर्नुहोस भिडियो सहित) – Samachar Post …
त्यहाँ लगेर उनले जे गरे त्यसले उनलाई सिधै प्रहरीकहाँ पुर्यायो।
ती युवकले घुम्न जाउँ भनेर घरबेटीकी छोरीलाई चिसोमा न शा ला ग्ने चिज दिएको र युवती बे-हो स भएपछि त्यस्तो काम गरेका थिए। अहिले ती युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्याई त्यस्तो गरेको आ’रोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन्।
बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको स र्के गा ड गाउँपालिका १ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए।
बुढाले युवतीकी आमासँग गत मंसिर ५ गते हामी सँगै घुम्न जान्छौ भनेर अनुमति लिएका थिए।
त्यसपछि उनीहरु बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीको होमस्टेमा गएका थिए।
प्रहरीका अनुसार त्यहाँ पुगेपछि उनले जु समा उक्त कुरा राखेर दिएका थिए। युवती बे-हो स भएपछि उनले त्यस्तो गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
पछिल्लो समय देशैभर यस्ता घटनामा बृद्धि भएको पाइएको छ।