
२ दिन देखि ह’रा’इरहेका बालक मृ’त अ’वस्थामा फे’ला
July 7, 2021 38
कैलालीको टिकापुर नगरपालिका बल्क नं ८ मा बस्ने दिलिप बिष्टका छोरा बर्ष ३ का बिबेक बिष्ट सोहि ठाउँको बागमा’रा स्थित नदीमा बाँसको झ्याङ मा अड्कि’एको अ’वस्थामा मृ’त फेला परेका छ्न । असार २१ गते जामुन खान भनी घर बाट निस्केका उनी एक्का’सी बे’पत्ता भएका थिए । लगातार २ दिन देखि उनको तिब्र खोजि भैरहेको थियो । घ’ट्ना’को अन्य वि’वरण आउन बाँकी रहेको जनाईएको छ ।
काठमाडौ । पर्वतमा नेपाली सेनाले एक सुत्केरीको ज्या,न ब,चा,उन उद्दार गरेको छ । सुत्केरीपछि अ,त्यधिक रx क्त श्राx वका कारण महिलाको ज्या,न जो,खिममा परेको थियो । वर्षाका कारण वाटो भत्किएर यातायातका साधन चल्न सकेका छैनन् । कुस्मा नगरपालिका–८ दोबिल्लाको सुन्दरे खोलामा आएको बाढीका कारण उनी अ,ल,प,त्र परेकी थिइन् ।
सोही खोलामा आएको बाढीले गाडी समेत ब,गा,एको थियो । मान्छे सहितको गाडी ब,गा,एका कारण उनीहरुको पनि खो,जी भइरहेकै बेला सुत्केरी महिला उपचारका नपाएर समस्यामा थिइन् । उक्त बाढीमा पनि नेपाली सेनाले भने आफैँलाई जोखिममा राखेर महिलालाई बाढीबाट तारेर थप उपचारको लागि पोखरा पठाएको छ।
जिल्लाको मोदी गाउँपालिका–२ देउपुर घर भएकी २७ वर्षिया पार्वती गिरीलाई उपचारका लागि पोखरा पठाइएको हो । उनले गए राति साढे ११ बजे पर्वत अस्पतालमा छोरा जन्माएकी थिइन्। तर, सुत्केरी भएपछि उनको स्वास्थ्यमा थप समस्या आयो ।
गए राति साढे १० बजेदेखि निरन्तर भइरहेको वर्षाका कारण सुन्दरे खोलामा आएको बाढीले इन्जिनियर र चालक रहेको गाडी नै बगाएको थियो । त्यसैले उनलाई सो खोला तारेर उपचारका लागि अस्पताल लैजाने अन्य उपाय थिएन । सेनाले जोखिम मोलेर उनलाई बोकेरै खोला तारेको हो