शुक्रबार १५ मंसिर २०८०

जो दिदी सङ्ग जामुन खान गएका थिए बिबेक , उसैले नदीमा फालेर ह’त्या गरिदिएकी रहेछिन्
July 8, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जो दिदी सङ्ग जामुन खान गएका थिए बिबेक , उसैले नदीमा फा,लेर ह’त्या गरिदिएकी रहेछिन्टिकापुर : कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का बिबेक विष्ट बालकको पारम्भिक अ,नु,स,न्धान बाट ह’त्या गरिएको पुष्टी भएको छ। तीन दिनसम्म बे,पत्ता रहेका बालकको इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले खो’जत’लास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा श’व फेला पारेको थियो । उनकाे आफ्नै दिदीले पारिवारिक रिसिविका कारण यो घ’टना घटाइएको पुष्टी भएको छ । हेर्नुहोस् प्रहरिको अनुसन्धानको प्रेस रिलिज :

काठमाडौं २४ असार । नेकपा एमालेकी माधव नेपाल पक्षकी नेत्रृ राम रामकुमारी झाँक्रीले अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी भएकाले कुनै पनि जालझेलमा परी झुक्किन नहुने बताएकी छन् ।

पार्टीको समस्या समाधान गर्नको लागि गठित कार्यदलको बैठक निरन्तर बसिरहेको बेला नेत्रृ झाँक्रीले भने,कुनै पनि जालझेलमा नपर्न आग्रह गरेकी छन् । यता कार्यदलका सदस्यहरु भने सकारात्मक भएको भन्दै एकताको लागि लागि परेका छन् । नेत्रृ झाँक्रीले ट्वीटर मार्फत लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त भएकोले ओली पक्षको जालझेलमा नपर्नि आग्रह गरेकी छुन् ।

उनले लेखेकी छिन्–”लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनस्स्थापना एउटा अनिवार्य सर्त हो।हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौँ। अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ।त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न। झुक्किनु हुदैन।”


Last Updated on: July 8th, 2021 at 4:24 pm
१५९० पटक हेरिएको

तपाईको प्रतिक्रिया