मंगलबार २३ जेठ २०८०

काठमाडौँ | यतिबेला अहिले सबै नेपालमानै पानीले बितन्डा मच्चाएको छ कतै बाढी कतै पहिरो कतै यसैको असरले कामहरु ठप्प भएका छन् | यसै बिषयमा देशको जटिल अवस्था देखेर सबै चिन्तित पनि छन् | र सरकारले पनि आफ्नो तर्फबाट हुने सबै कोशिसहरु गरिरहेकै छ | केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन्।धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। हेर्नुस के के भनिन –


Last Updated on: July 9th, 2021 at 12:50 am
५२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया