आइतबार १४ जेठ २०८०

काठमाडौं : साउदीमा मासिक 31000 देखि 68200 सम्म तलबमा 408 जनाको लागि वैदेशिक रोजगारको अवसर आएको छ ।

विभिन्न पदका लाऐ र विभिन्न कम्पनीबाट साउदी अरबमा नेपाली कामदारको लागि यो माग आएको मेनपावर कम्पनीले जनाएको छ ।

recommended by
Mgid
Mgid

RAID: SHADOW LEGENDS
Realistic Game That Exploded The Internet!
LEARN MORE
साउदी अरबमा रोजगारको लागि जान इच्छुक नेपालीहरुले तलको दिएको मेनपावर कम्पनीको कार्यालय तथा फोन नम्बरमा सिधा सम्पर्क गर्नुहोला ।

मेनपावर कम्पनीको नाम : अक्सफोर्ड इन्टर्नेसनल प्राली
सम्पर्क स्थान : जावलाखेल ललितपुर
सम्पर्क नम्बर : 5455531, 5455683, 9802081777, 9851053737
तलब सुबिधा : 31000 देखि ६८ हजार सम्म
खाना बस्न सुबिधा : छ ।

अन्य जानकारीको लागि तलको बिज्ञापन हेर्न सक्नु हुनेछ ।


Last Updated on: July 9th, 2021 at 11:20 am
२७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया