
अस्पतालमा उपचार गराइरहेकी निशाले किन यस्तो गरिन् ?
July 9, 2021 30
31
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं,। नर्भिकमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले जनाएको छ । दुर्घटनामा परेर उपचारका लागि तीन वर्षदेखि उपचारको अभावमा मृत्युसँग लडिरहेकी घिमिरेको नर्भिकमा उपचारका ल्याएसँगै स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अत्याधिक र’क्तश्रा’व भएको थियो ।आफ्नै दाँतको टो’काइबाट गालाको भित्री भागमा गहिरो चो’ट लागेपछि उनलाई भेन्टिलेटरमै राख्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गा’ला टो’केपछि अ’त्यधिक र’क्तश्रा’व भएको थियो । जस्का कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको हो ।