आइतबार १४ आश्विन २०८०

२५ असार, धनगढी । कैलालीमा ,न्त,र जातीय विवाह गरेर जंगलमा बसेका एक जोडीलाई आफन्तले छु,टा,इ दि,एका छन् । असार पहिलो साता घरबाट भा,गे,र अ,न्त,र जा,तीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र टीकापुर नगरपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार आफन्तले अ,ल,ग्या,एका हुन् ।अहिलेसम्म जंगलमै बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार न,गरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशकै घरमा शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छु,टा,एर लगेको आफन्तले बताएका छन् । नातामा प्रकाशका बाजे समेत पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रबार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जीपमा हा,लेर ल,गेको अनलाइनखबरलाई बताए ।‘केही दिन पहिले विवाह गरेर युवतीलाई ल्याएको थियो,’ ताम्राकारले भने, ‘धेरै दिन केटाकेटी जंगलमै बसेका थिए । तर आज दिउँसो युवती पक्षले उनलाई घरबाटै छु,टा,एर ल,ग्यो ।’ उनकाअनुसार उनीहरु दुवै जना एक वर्षदेखि प्रेम स,म्ब,न्धमा थिए ।

तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ ।कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरीसाधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ को माहामारीका बेला यात्रु ठगिन थालेपछि छड्के अनुगमन शुरु गरी सावारीसाधन जाँच गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले भने, “कोरोनाको मौका छोपी यातायात सञ्चालकले यात्रु ठग्ने गरेको उजूरी आएपछि हामीले अनुगमन शुरु गरेका छौँ, यात्रु ठग्नेलाई जरिवानासमेत तिराउन थालेका छौँ ।”****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Last Updated on: July 9th, 2021 at 7:05 pm
३७० पटक हेरिएको

तपाईको प्रतिक्रिया