बिहिबार ०४ कार्तिक २०७८

दुर्गेश र गरिमाकाे विवाद; मध्यरातमा रुदै लाइभमा आएर यसाे भनिन् गरिमाले (भिडियो हेर्नुस्) । नेपाली मनोरञ्जन क्षेत्रमा अनेक विवाद र आलोचनाका कुराहरु बेला-बेला भैरहेको नै हुन्छ । सामाजिक संजालले सेलिब्रेटिहरुको यस्ता विवादहरु निम्त्याउने गरेकाे स्पष्ट बुझ्न सकिन्छ ।

यस्तैमा सामाजिक संजालबाट सुरुभएको कुराले राष्ट्रिय टेलिभिजनमा स्थान पाएपछि यतिबेला टिकटकर तथा मोडल गरिमा शर्मा त-नावमा परेकी छन् । केही दिनअघि टिकटकमा केही क्लिपहरु भाईरल नै भए, जहाँ गायक तथा मोडल दुर्गेश थापा र टिकटकर तथा मोडल गरिमा शर्मा ब्रे-क-अ-पका कुरामा झ-ग-डा गरिरहेका थिए ।

हेर्दा धेरैलाई सत्य नै लाग्यो र टिकटक प्रयोगकर्ताहरु २ धार भएर एकअर्काको सपोर्टमा कमेन्ट गर्न थाले तर, त्यो सबै एक गेम भएको गरिमाले बताएकी छन् । सेलिब्रेटिको दर्जा पाईसकेका हस्तिहरुले गेमको नाममा यस्ता हर्कत गर्नु जायज भने पक्कै पनि हैन । गरिमाको अनुसार यो सबैबारे रजतपटका प्रस्तोता प्रकाश सुवेदीलाई फोन मार्फत जानकारी गराएका थिए ।

सम्बन्धित ब्यक्तिको आधिकारिक धारणा आईसकेपछी पनि यस्तो रिपोर्टले चो-ट त अवस्य नै पुग्छ भने रजतपटमा सो लाईभको भाईरल भएको अन्य क्लिपहरुलाई ध्यान नदिई रिपोर्ट बनाईनुले गरिमालाई अझै आ-गो-मा घ्यु थपेको बुझ्न सकिन्छ । हेनुहाेस् बाँकि भिडियाेमा गरिमाले के-के भनेकि छिन् त:-


Last Updated on: July 10th, 2021 at 3:19 am
५६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया