महिला मन्त्रालयको गाडीमा पक्राउ परेका पुरुष र युवतीले दिए यस्तो छक्क पार्ने वयान
FacebookTwitterPrintMore
काठमाडौं । महिला मन्त्रालयको गाडीमा पुरुषसंग फेला परेकी महिलाले प्रहरीलाई दिएको वयान छक्क पार्ने खालको छ । उनले सहमतिमै सम्पर्क गरेको वयान प्रहरी समक्ष दिएकी छन् । उनि सहित तिन जनालाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले बिहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो ।
सरकारी काममा प्रयोग गर्नु पर्ने सवारी साधन युवा युवतीले नीजि काममा रमाइलोका लागि प्रयोग गरेको पाइएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र अ नै तिक का र्य गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्या म्पे डाँडाको जङ्गलमा रोकिराखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घ्या म्पे डाँडातर्फ गस्ती गएको प्रहरीले फर्किने क्रममा गाडीभित्र कपडा बि हि न देखेपछि उनीहरुलाई पक्राउ गरेको जगाती बृत्तले जनाएको छ। दुई जनाभित्र त्य स्तो का र्य गरिरहेको र एक जना बाहिर रहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन् । महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खत्री र कार्की नातेदार रहेको बताइएको छ। महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले पनि दिएका छन् । ती दुईमध्ये एकजना मन्त्रालयका सवारी चालक हुन् भने अर्का एकजना कर्मचारी नभएको बताइएको छ ।