
चितवन । चितवनकी सुजिता भण्डारीको मृ त्यु प्रकरणको विषयमा समाचार संकलन गर्न घ’टनास्थल पुगेका हेल्लो टिभी नेपालका पत्र’कार मिलन केसीलाई कु’टपि’ट गर्ने चितवनका प्र’हरी कारबाहीमा पर्ने भएका छन । गत असार २२ गते समाचार संक’लनमा पुगेका खत्रीलाई सुचना बिभागको का’र्ड देखाउँदा देखाउँदै एक प्रह’रीले उनीमाथी लाठी र बुट प्रहार गरि क्यामरा तोडफो’ड र घुँडामा गहिरो चो’ट हुने गरि घा’ई’ते बनाएका थिए ।
प्र’हरीको उक्त दुव्यवहारपछि पत्रकार खत्री चितवन जिल्ला प्र’हरी प्रमुख एसपी ओम प्रसाद अधिकारीलाई भेट्न गएका थिए । एसपी प्रमु’खले पत्रकार खत्रीलाई कु’ट्नु अमानविय ब्यवहार भएको बताएका थिए ।
कु’टपि’ट गर्ने प्रह’रीको तल’ब का’टेर क्षति भएको क्यामरा मर्मत र कु’टपि’ट गर्ने प्रहरीको तल’ब का’टे’र भएपनि क्याम’रा मर्मत गरिदिने चितवन प्रह’री प्रमुख अधिकारीले पत्रकार सामु प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यो घ’टना दुखलाग्दो र नहुनु पर्ने घ’ट’ना भएको भन्दै पत्रकार सामु व्यक्तिगत मा’फीसमेत मागेका थिए ।
पत्र’कारले सामाचार संकलन गर्न पाउनु नैसर्गिक अधिकार होु पत्र’कार खत्रीले भने, समाचार चित्त नबु’झेमा कानुनी उपचार गर्न पाउने पर्याप्त बा’टोहरु छन् । तर राज्यले नै पत्रकारलाई नियो’जित रुपमा खोजि खोजि कु’ट्नु निन्दनिय रहेको छ । यसले प्रेस स्वतन्त्रता र निर्वाद रुपमा समाचार संक’लन गर्न पाउनु पर्ने प’त्रकारहरुको अधिकार कु’ण्ठित भएको पत्रकार खत्रीले बताए ।