मंगलबार १६ आश्विन २०८०

पर्खाल भ’त्कदा पु’रिएर घा’इते भएकी सन्जिताको उपचारको क्रममा नि’धन
July 10, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

पर्खाल भ’त्कदा पु’रिएर घा’इते भएकी सन्जिताको उपचारको क्रममा नि’धन
डिभिजन बन कार्यालय पाँचथरको प’र्खाल भ’त्कदा पु’रिएर ग’म्भिर घा’इते भएकी १५ बर्षीया सन्जिता राईको शुक्रबार नि’धन भएको छ ।झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा सन्जिताको नि’धन भएको उनका दाजु सगुन राईले जानकारी दिए ।

बुधबार साँझ पर्खालले पु’रिएर घा’इते भएकी उनको स’मर्पित अस्पतालमा उपचार सम्भव नभएपछि बीएण्डसी लगिएको थियो । फि’दिम नगरपालिका १ योगेश घिमिरेको घरमा बस्दै आएकी सन्जिता बुधबार राती च’र्पी गएको बेला प’र्खाल भ’त्किएर पु’रिएकी थिइन् ।

उता खोला त’र्ने क्रममा बिहीबार ब’गाएर बे’पत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृ’त फेला परेका छन्। जिल्लाको म्या’ग्दे गाउँपालिका–४ घु’म्ती नजिकको ख’हरेखोला तर्ने क्रममा स्था’नीयवासी ४५ वर्षीय नेपालीलाई ब’गाएर बे’पत्ता बनाएको थियो।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला त’र्ने क्रममा बगाएर बे’पत्ता बनाएपछि खो’जतलास गरिए पनि भे’ट्टाउन सकिएको थिएन। आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको स’क्रियतामा खोजी गर्दै जाँदा ब’गाएको स्था’नबाट करिब एक किलोमिटर दूरीमा श’व फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।


Last Updated on: July 10th, 2021 at 6:45 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया