
जंगल पुगेका यी युवायुवती प्रममा लिप्त भएका बेला एक्कासी प्रहरीको ड्रोन क्यामेरा पुगे पछी जे भयो
July 10, 2021Mountain Mediaन्युज
FacebookTwitterPrintMore
भारतमा भिडभाड जन्य गतिविधि नहोस् भनेर ड्रोन क्यामेराको माध्यम बाट विभिन्न स्थान नियाल्ने गरिन्छ । त्यसै क्रममा एक स्थानमा लक डाउनको समयमा जंगलमा डेटिङमा मस्त रहेको बेला प्रहरीको ड्रोन कम्यामारको निगरानीमा उनीहरू परे ।
सार्वजनिक भएको एक भिडियोका अनुसार बाइक लिएर जंगल पुगेका त्यी युवायुवती प्रेमलापमा मस्त भएका बेला केही आवाज सुनें । माथि तिर हेर्दा ड्रोन क्यामरा देखे पछि आत्तिँदै उनीहरू बाइक स्टार्ट गरेर त्यहाँँ बाट भाग्छन ।
त्यहीं भिडियो युवाहरुको एउटा समुह क्यारेम खेलिरहेको हुन्छ । जंगलमा क्यारम बोर्ड लगेर खेलिरहेका उनिहरु जब ड्रोन क्यामेरा पुगेको थाहा पाउँछन् । त्यहाँ बाट तितर वितर हुन्छन् । हेर्नुहोस तलको भिडियोमा