
६५ बर्षिय बृद्ध आमा यसरी भारि बोकेर घन्टौ हिड्दै , आमाको माया लाग्छ भने आमा लेखेर (हेर्नुस् भिडियो )
July 10, 2021 35
पिठ्युँमा भारि बोकेर आठ-नौ घन्टाको लामो पैदल यात्रा गरिरहेकि बुढि आमाको कथा आजको यश शृङ्खलामा हामी प्रस्तुत गर्दैछौ ।बाटोमा यात्रा गरिरहेकि ६५ बर्षिय आमासग आज दुख सुख जीवन भोगाइका बारेमा कुरा गर्दैछौ ।
आफ्नो नाम फुर्सि बताउँछिन् आमा ।ताल्तुङबाट घमेर हिडेकि आमाले लगभक चार घन्टाको यात्रा गरिसक्नु भयो र अझै चार घन्टा हिड्नुपर्ने र जसरि पनि घरनै पुग्नुपर्ने किनकि यस्तो बेला कसैले पनि बास नदिने र आफुलाई गाडि चढ्न बिल्कुलै मन नलाग्ने भएरै आफु यसरि नै हिड्दै ओहोरदोहोर गर्ने गरेको आमा बताउँछिन् ।आफुसग पैसा पनि नहुने र गाडिहरुले आफुलाई बिल्कुलै नलग्ने आमा बताउनुहुन्छ ।
चार सन्तानकि आमा हुन् फुर्सि साथैमा श्रिमान पनि ।श्रिमानले आलि लगाउन जाने अरुको घरको काम गरेरै परिवार धान्दै आएको आमा बताउँछिन् ।यस्तो बृद्ध उमेरमा पनि आमा स्पष्ट बोल्छिन्, शरिरमा कुनै पनि रो ग छैन र दिनभरिको घन्टौ यात्रा पनि गर्नैपर्ने बाध्यता छ ,काम बिना माम आमाको परिवारलाई पनि बहुतै गाह्राे छ । हेर्नुस् भिडियो सामाग्री ….