आइतबार १७ मंसिर २०८०

काठमाण्डौ

कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो । आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ ।आमाको सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् ।

कर्णराज २ वर्षको हुदा बुबा गुमाइसकेका थिए । बुबाको मायाबाट बचिंत भएका कर्णले आमाको सपना समेत पुरा गर्न सकेनन् । कर्ण एक सामान्य परिवारमा हुर्किएर आफ्नै दुःखमा भ्वाइसको यात्रामा पुगेका थिए ।

अधुरो भो छोरोलाइ भ्वाइस जिताउने सपना , रहिनन् ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको दुखद निधन

करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठमाडौँ छिरेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चलाउने गर्थे । यतिबेला आमा र आफ्नो सपना पुरा गर्न भ्वाइसको यात्रामा थिए कर्ण ।

सघर्ष गर्दा गर्दै कर्णलाइ आमाले समेत छोडेपछि उनि ठुलो बज्रपातमा छन् । कर्णका दाइले अब कर्णलाइ दर्शकको माया र साथले मात्रै विजेता बनाउने बताएका छन् ।


Last Updated on: July 11th, 2021 at 12:06 pm
३०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया