बिहिबार ११ आश्विन २०८०

टीकापुरको घट!ना सेलाउन नपाउदै १० वर्षीय बालक फेरी बे,पत्ता
July 11, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
२७ असार,काठमाडौं(काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ५ बाट बालक ह’राएका छन् । हिजो साँझ ५ बजेतिर घरबाट निस्किएका अंश अझै नफर्किएको बुबा अमोद केसीले जानकारी दिनुभयो । काठमाडौंको मण्डिखाटार घर भएका उनीहरू बिगत ६ बर्षदेखि बनेपामा बस्दै आएका थिए । बनेपाको ढुंगेधारामा बाआमासंग डेरामा बस्दा आएका १० बर्षीय अशं केसी हिजो देखि ह’राएका हुन् । बालकलाई कतै देखेमा नजिकैको प्रहरी कार्यालय वा 9840426413 , 9841008003 , 9803192014 नम्बरमा स,म्पर्क गरेर खबर गर्न केसीले आ’ग्रह गर्नुभयो । हिजो साँझ सवा ५ बजेतिर घोगेचौरको ओ’रालोबाट चारदोबाटो तर्फ हिड्दै गईरहेको चिनेजानेको सुनाउनुभयो, काठमाडौमा, उसका साथी र आफन्तहरूको पनि फोन गरेर बुझ्यौ, ।

अहिलेसम्म नआएको खबर पायौँ बालकका बुबा अमोद केसीले भन्नुभयो ।काठमाडौं– मनसुनी वायुको कारण आज ९आइतबार० पनि देशका धेरैजसो भू–भागमा वर्षा हुने मौसमविदले बताएका छन् । आज दिउँसो देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश–१, वागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


Last Updated on: July 11th, 2021 at 12:07 pm
३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया