बुधबार २४ जेठ २०८०

विवाह कार्यक्रम सकि एपछि बेहुलीलाई अन्मा’एर विदा गर्ने बेला नवविवाहिता बेहुलीको मृ त्यु भएको दुखत खबर सार्वज:निक भएको छ ।ती बेहुली विदाइका बेला अत्या’धिक रोए’का कारण उनलाई रुँ’दारुँदै हृदया’घात भएर मृ त्यु भएको विश्वास गरिएको छ ।

उनको मृ त्युको निश्चित कारण प्रस्ट भइसकेको छैन तर स्थानीयले वि दाइका क्रममा उनी अत्या धिक रोएका कारणउनलाई हृद’याघात भएर उनको मृ त्यु भएको विश्वास गरेका छन् । घट नापछि गाउँमा शो कको वातावरण बनेको छ ।

रिपो’र्टअनुसार बिहीबार राती स्वर्गी’य मुरलधिर साकी छोरी रोजी साको बिसि’केसन प्रधा’नसँग विवाह भएको थियो । शुक्रबार बिहान बेहुली’को विदाइको कार्य क्रम हुँदै थियो ।

यही बीचमा लगातार रोइरहे’की बेहुली अचा’नक बेहो’स भएर ढलिन् ।शुक्रबार बिहान भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा ती नवविवाहिताको

मृ’त्यु भएको ओडिशाको राजधानी भुवनेश्व’रबाट संचालित टेलिभिजन च्यानल कलिंगा टिभीले जनाएको छ ।बेहुलीलाई तत्कालै नजिकैको अस्पता’ल लिएर गएकोमा उनको मृ त्यु भइसकेको थियो ।

स्थानीय डुंगुरीपाली सामुदायिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले रोजीलाई अस्प’ताल ल्याउँदा नै उनको मृ त्यु भइसके’को बताएका थिए । – डिसी नेपाल


Last Updated on: July 11th, 2021 at 12:39 pm
२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया