
टु,क्रा–टु,क्रा पारी सिमेन्टले प्लास्टर गरिएकाे सुजिताको श’व शौचालयको ट्याङ्की भित्र भेटियो
July 11, 2021 12
18
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
जनकपुरधाम: एक महिनादेखि बे,पत्ता भएकी महोत्तरीकी एक महिलाको श’व फेला परेको छ। लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर जेठ २० गतेदेखि बे,पत्ता थिइन्।
निर्माणाधीन शौचालयको ट्याङ्की भित्र श’व गाडिएको प्रहरीले जनाएकाे छ। श’वलाई टु, x क्रा–टु, x क्रा पारी ट्याङ्की भित्र गा, x डेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ। प्रहरीले प्लास्टर भ, x त्काएर श,व निकाल्ने काम गरिरहेको छ।
सुजिताको ह’x त्या ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुरले गरेको खुलेको छ। ह’x त्या आरोपमा श्रीमान मुकेश र देवर प’क्राउ परेका छन् भने ससुरा अझै फ’रार छन्।
त्यतिबेला करिब ५ फिट खाल्डो ख’नेप’छि के’श, क’प’डा र शरीर लगाउन प्र’योग गरे’को के’मिक’ल भेटि’यो । सोही दिन प्रहरीले सु’जि’ता’को ह’x त्या आ’रो’प’मा दे’ब’र रुपेश र श्रीमान् मुकेशलाई नि,यन्त्रणमा लियो । अहिले दुबैजना प्रहरी हिरा’स’त’मा छ’न् । सुजिताका श्रीमान सु’स्त मनस्थिति’का छ’न् । प्रहरीले पटक-पटक रुपे’श’लाई सुजिता’को श’व लु’का’ए’को ठाउँ देखाउन भनेका थिए । तर तीन दिन अघि रुपेश’ले श’व गा’डे’को भनिए’को ठाउँ देखाए । तर थ’प प्रमाण् फे’ला परेन ।
सुरुदेखि नै महोत्तरी प्रहरी’माथि आ’शं’का ग’रे’का अ’धिकार’कर्मी गुन्जा र सामाजिक अभियन्ता सरोजले नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी उमेश रञ्जितकारसँग सु’क्ष्म अ’नु’सन्धा’न’का ला’गि गु’हारे । डिआइजी रञ्जितकारले घटना’को अनु’सन्धा’न ग’र्न डिएसपी ज्ञानकुमार महतोलाई परिचालन गरे । उनले सुजिता’को श’व शौ’चालय’को ट्याङ्की’मा लु’काए’को सु’रा’क प’त्ता ल’गा’ए । त्यहीं सु’राकी’का आधार’मा खोजी गर्दा आज सुजिता’को श’व फे’ला परे’को हो ।
सामाजिक अभियन्ता सरोज भन्छन्, ‘प्रदेश प्रहरीका डिएसपी महतोको अनुसन्धान’बाट आज सुजिता’को श’व फे’ला प’रे’को छ । यो ठूलो सफलता हो । महोत्तरी प्रहरीले पहिल्यैदेखि घटना द’बा’उन खो’जि’रहे’को थि’यो ।’ अधिकारकर्मी गुन्जाले पनि महोत्तरी प्रहरी र अ’प’राध’मा मुछिएकाहरु’को सेटिङ’को आ’शं’का गरे’की छ’न् ।