बिहिबार ११ आश्विन २०८०

चितवन भरतपूरमा माछा मा,र्न ह्युमपाईप भित्र छिरेका पुरुष मृ’त फेला
July 11, 2021 13
14
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चितवनमा माछा मा, x र्न ह्युम पाइपभित्र छिरेर वे,पत्ता भएका व्यक्ति मृ’त अवस्थामा फे,ला परेको छ ।

भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईपभित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ मृ’त अवस्थामा फे,ला परेको हो ।

माछा मा, x र्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो । आज १२ः२५ बजे ह्युम पाइपभित्र श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले डोजरको सहायतामा श्रेष्ठको शव फेला पारेको थियो

नर्स एलिना गुरुङ र वरिष्ठ बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उपचार खर्च अभाव’मा त’ड्पि’रहे’का थिए।

१० महिनाकी छोरी सियोना श्रेष्ठ स्पा’इनल मस्कु’लर अर्थोपी रोगबाट पी’डित बनेपछि उनका अभिभावक खर्च अभाव’मा तड्पिए’का थिए। तर अब सबै कुराको समाधान भएको छ।

नोभेर्टिस प्रबन्धित पहुँच भएको प्रोग्राममा सियोनाले लटरी जित्न सफल भएकि छिन । सियोनाका बुवा सन्दिपले फेसबुकमा यो कुरा आधिकारिक भएको पुष्टि गरेका छन्।

सियोनाको उपचार गरिरहेका डक्टरले यो खबर उनको परिवारलाई जानकारी दिएका हुन्। यो लटरी जित्नु भनेको सियोनाले विश्वको सब भन्दा महँगो जीन थेरापी “zolgensma” को माध्यम बाट लटरी कार्यक्रमबाट निःशुल्क पाउनेछिन्।

सियोनाका बुवाले यो खबर पाउनु जिन्दगी कै ठुलो च’मत्का’र भएको बताएका छन्। यो सबै सम्पुर्ण सहयोगी मनहरुले गर्दा भएको र सबैलाई धन्यवाद दिएका छन् ।

यो लटरीमा आउने औषधि अर्को साता अस्पताल’मा आउने छ र १२ र १३ जुलाईमा जीन थेरापी सियोनाले पाउने छिन्।


Last Updated on: July 11th, 2021 at 7:08 pm
६१० पटक हेरिएको

तपाईको प्रतिक्रिया