मंगलबार १६ आश्विन २०८०

कलिला मुना हरु बाख्रा चराउन गएका थिए : पहिरो ले सधैंका लागि लागेर गयो
July 12, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
दिपायल

सिलगढि नगरपालिका वडा ७ रातुलीकी ऐश्वर्या बिष्टकी छाेरि जेनिषा विष्ट र उनकै मामाका छोरा

आज बेलुकि बाख्रा चराउन गयकाे बेला पहिराेमा च्या,पि,यर मृ’त्यु भयकाे खवरले अत्यन्तै मर्माहत बनायाे छ दुबै मृ’त

आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा हार्दिक समबेदना प्रकट गर्द्छौं। अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला

डोटी : डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षिया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताउनु भएको छ ।

बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्या,पि,एका थिए । च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो ।

बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।

 


Last Updated on: July 12th, 2021 at 12:06 pm
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया