आइतबार १४ जेठ २०८०

बिर्तामोडमा अ,र्ध,न,ग्न अवस्थामा एक युवतीको श,व फेला
July 12, 2021 8
21
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
झापा । बिर्तामोडमा आज बिहान अ,र्ध,न,ग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।बिर्तामोड नगरपालिका- ५ स्थित पूर्व-पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरमा २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकाे इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।सानिमाको घरमा सपरिवार बस्दै आएकी सृजना घरको आँगनमा अ,र्ध,न,ग्न अवस्थामा मृ,त भेटिएकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

काठमाडौं,असार १८ । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् ।

आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट समेत गरे ।

चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् । चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो ।


Last Updated on: July 12th, 2021 at 11:35 am
५३० पटक हेरिएको

तपाईको प्रतिक्रिया