
कार्यक्रम रजतपटमा प्रस्तोता प्रकाश सुवेदीले बोल्ने एक लाईनले प्रायः उनैलाई गि’ज्याईरहेको हुन्छ । ‘बिनासकारी बि’परित बुद्धि’ । बेलाबखत उनले रिपोर्ट र अन्तरबार्ता चि’प्ल्याईदिन्छन । अनि विवाद र आ’लोचना उनी संगै कलाकारले समेत खेप्नु पर्छ ।
यतिबेला फेरि त्यस्तै भएको छ । गरिमा शर्माको अ’तिरन्जित रिपोर्टपछी फेरि कलाकार र रजतपटबिचको वि’वाद सुरु भएको छ । यता अभिनेत्री पुजा शर्माले पनि हो’स्टेमा हैसे गरेकी छन् ।शर्माले आफ्नो ईन्स्टा स्टोरिमा ‘ओइ चुप प्रकाश सुवेदी’ भन्दै आ’क्रोश पोखेकी छिन् ।
यसलाई गा’लिको रुपमा पनि लिन सकिन्छ । रजतपटमा यस्तो किसिमको रिपोर्ट बज्नु, राती गरिमा रुदै लाईभ आउनु, लाईभमा उनले पुजाको नाम लिनु र पुजाले पनि यस्तो आ’क्रोश ब्यक्त गर्नुमा गरिमा शर्मालाई पुजाको पुर्ण समर्थन देखिन्छ ।नदेखियोस पनि कसरी ? पुजापनी उहीँ रजतपट पी’डित नै हुन् ।