आइतबार ०७ आश्विन २०८०

रश्मीको ‘हट एण्ड सेक्सी’ जलपरी अवतार [फोटो फिचर]
मनोरञ्जनNo Commenton रश्मीको ‘हट एण्ड सेक्सी’ जलपरी अवतार [फोटो फिचर]

अभिनेत्री रश्मी देसाइ सामाजिक संजालमा निकै सक्रिय रहिन्छन् । उनले कैयौं टक शो पनि होस्ट गरेकी छिन् । उनको सुन्दरताको निकै चर्चा हुने गर्छ ।केही तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी जलपरी अवतारमा त्यस्तै पछिल्लो समय रश्मीका केही तस्वीरहरु चर्चाको विषय बनेका छन् ।

उनले नयाँ फोटोशुट गराएकी छिन् । उक्त फोटोशुटका केही तस्वीर उनले इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा उनी जलपरी अवतारमा देखिएकी छन् ।अभिनयको राम्रो तारिफ गरिएको थियो । उनले अघिल्लो वर्ष बिग बोसमा पनि फाइनलसम्मको यात्रा उनी गुलाबी बि-किनीमा फोटोशुट गराएकी छिन् । उनको यो बोल्ड अवतारलाई सामाजिक संजालमा निकै रुचाइएको छ ।

जहाँ उनको सुन्दरताको खुलेर प्रशंसा गरेका छन् ।रश्मी पछिल्लो पटक नागिन ४ मा देखिएकी थिइन् । शोमा उनको भूमिका निकै कम समयको लागि देखिएको थियो । तर, उनको अभिनयको राम्रो तारिफ गरिएको थियो । उनले अघिल्लो वर्ष बिग बोसमा पनि फाइनलसम्मको यात्रा तय गरेर चर्चमा रहेकी थिइन् ।

 


Last Updated on: July 12th, 2021 at 11:58 am
१२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया