आइतबार १४ जेठ २०८०

द भ्वाइस अफ नेपाल सिजन ३ को लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिइसकेका सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको नि’धन भएको छ ।

लाइभ राउण्ड मा सबैभन्दा अब्बल प्रस्तुति दिएका कर्णराजले गाँउदा गाँउदै आमाको मृ’त्युको खवर थाहा पाएका थिए ।लाइभमै प’फमेन्स अफ द डे पाएर खुशि भएका कर्णराजको खुशि धेरै बे’र टिक्न सकेन । उनलाइ यतिबेला मा’तृ सो’क परेको छ ।

कर्णराज गिरिकी आमा छोरालाइ द भ्वाइस अफ नेपालको बिजेता देख्न चाहान्थीन् तर त्यो सपना भने अ’धुरै रहेको छ ।कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो ।

आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ । सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् ।

यो पनि पढ्नुहोस्
नर्भिक अस्पतालकी प्रबन्धक तथा निर्देशक मेघा चौधरीले उद्धार गरी सो अस्पतालमा उपचार पाइरहेकी मोडल तथा अभिनेत्री निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ।दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

मेघाले निशालाई गत जेठ २७ गते उद्धार गरी शुरूवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम खटाएकी छिन्।घिमिरेले केही दिनअघि दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भई श्वास फेर्न कठिनाइ भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो।

दाँतले टोकिएको गालाको भित्री भागमा टाँका लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको र गत २१ गते भेन्टिलेटरमा राखिएकी घिमिरेलाई २३ गते नै पुनः भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****


Last Updated on: July 12th, 2021 at 12:00 pm
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया