आइतबार १४ आश्विन २०८०

सालीसंग प्रे,म ब,सेपछि श्रीमतिको ह,त्या,
July 12, 2021 6
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
धनुषाको मिथिला नगरपालिका– ९ स्थित लालभितीमा सालीसँग प्रेम परेपछि श्रीमतीको ह, x त्या गरेको खुलेको छ। २८ वर्षीय स्थानीय हरि चौहानले २५ वर्षीया श्रीमती बिनु चौहान लामाको ह, x त्या गरेको प्रहरीले जनाएको छ। गत बिहीवार साँझ करिब ५ बजे वडानम्बर १० लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा बिनुले लगाएको शलले घाँ, xs टी थिm x चेर उनको ह, x त्या गरेको अ, नु,स,न्धा,नमा खुलेको हो।

योजनाबद्ध हिसाबले दा, उ, रा टिप्न हरीले बिनुलाई फकाउँदै लगेको र साँझ पर्नसाथ खोलामा कसैलाई नदेखेपछि उनको ह, x त्या गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले बताए। उनको ह, x त्या गरी श, व गाडिएको अवस्थमा आइतवार साँझ प्रहरीले फे,ला पारेपछि उ,त्ख,नन गरी पो,ष्टमा,र्ट,मकालागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। पो, ष्टमा,र्ट सकिएपनि रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरिक्षक कार्कीले जनाए। गाडी चालक रहेका हरीले श्रीमतीको ह, x त्या गरी घटना लु, का, उन गएको वैशाख १९ गते बिहान श्रीमती ह, रा,एको भन्दै प्रहरीसमक्ष मौखिक जानकारी गराएका थिए।

बिनुको परिवारलाई समेत श्रीमानले नै ह, x त्या गरेको शं, का लागेपछि प्रहरीले उनीमाथि नि,ग,रा,नी गर्दै अ,नु,स,न्धान अघि बढाएको थियो। सोही क्रममा हरीलाई प,क्राउ गरी सोधपुछ गर्दै जाँदा श्रीमतीलाई ह, x त्या गरी गा, डेको खुलेको थियो। करिब ६ वर्षअघि भारतमा सँगै काम गरीरहेका दुबैजना प्रेममा परेपछि अ,न्त,रजा,ती,य विवाह गरेका थिए।

अ,न्त,र्जा,ती,य विवाहकै कारण आमाबुबाले घरमा बस्न नदिएपछि उनी ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका थिए। उनको ४ वर्षकी छोरी र अढाई वर्षका छोरा समेत छन्। करिब एक वर्षअघि देखि हरी उनको कान्छी साली गंगासँग प्रेममा परेको प्रहरीलाई बयान दिएका छन्।

‘यो एकहोरो वा दोहोरो प्रेम थियो ठ्याक्कै भन्न सकिन्न तर गंगालाई बिहे गर्न हरीले पटक पटक दबाब दिइराखेको थियो तर गंगाले दिदीसँग बिहे गरेकाले बिहे गर्न इ,न्का,र गरेपछि योजनाबद्ध ढंगले ह, x त्या गरेको देखिन्छ,’ प्रहरी निरिक्षक कार्कीले भने। श्रीमतीको ह, x त्यापछि सालीसँगै बिवाह गर्ने हरीले योजना बनाएको उनले बताए। उनका अनुसार बिनाले आफ्नी बहिनीसँग प्रेम रहेको पतिलाई गुनासो गरेपछि हरीले म, x दि, रा सेवन गरी मा, न,सि,क या,त,ना दिँदै आएका थिए। हरी र उनको साली गंगालाई नि,य,न्त्रणमा लिइ थप अ,नु,स,न्धान भइरहेको प्रहरी निरिक्षक कार्कीले जनाए। नागरिक दैनिकमा यो खबर छ


Last Updated on: July 12th, 2021 at 6:49 pm
४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया