सोमबार ०१ कार्तिक २०७८

फेरि अर्को दुखको खबर !! मोरङमा खोलाको छेउमा महिला’को अ’र्ध’न’ग्न श’व फेला
July 12, 2021 2
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मोरङको सुन्दरहरैँचास्थित गछिया खोलामा एक महिलाको शव अ,र्ध न,ग्न अवस्थामा भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिका–७ की २४ वर्षीया छेविनी ऋषिदेवको शव घरनजिकै गछिया खोलामा अ,र्ध,न,ग्न अवस्थामा फेला परेको हो ।सोमबार बिहान खोलामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली कम्मरमुनि भित्री वस्त्र मात्र लगाएको अवस्थामा शव फेला पारेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार घटना शं,का,स्पद देखिएपछि मृतक महिलाका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिइएको छ ।

निरु ढुंगाना, उनी सानैदेखि आकाशमा चराझैँ उड्न चाहान्थिन्। त्यो चाहाना पूरा गर्नको लागि उनलाई पाइलट बन्नु नै थियो।निरुका बुबा शिक्षक थिए,बुबाले पनि निरुको चाहाना पूरा गरिदिन भरपुर साथ दिए।उनी पाइलट पढ्नका लागि अमेरिका पुगिन । अमेरिकाको टेक्सास स्थित डेल्टा कलेज पाइलट कोर्ष पूरा गरिन ।टेक्सासबाट २० महिने पाइलट कोर्ष सकेर फर्किए लगत्तै वि.सं.२०६८ सालमा नेपाली सेनामा भर्ति भइन्। त्यसयता निरुले नेपाली सेनाको स्काई ट्रक उडाउदै आएकी छन्। उनी सेनाकी मेजर समेत (सेनानी) हुन्।

“मेरो परिवारमा नेपाली सेनामा कोही पनि हुनुहुन्थेन। हाम्रो परिवारबाट सेनामा जाने म नै पहिलो व्यक्ति हो’, निरुले भनिन्।झण्डै एक लाखको संख्यामा रहेको नेपाली सेनामा ७ हजार मात्र महिला छन्।सेनासँग अहिले ४३ पाइलट छन्। तर निरु सेनाकी पहिलो र एक मात्र महिला पाइलट हुन्। ‘नेपाली सेनाले महिला अफिसरहरु २०६२ साल देखि नै लिन सुरु गरेको हो। निजी र सरकारी क्षेत्रका एयरलाइन्सहरुमा पनि पहिला देखि नै महिला पाइलट छन्’, निरुले भनिन्, ‘तर नेपाली सेनामा भने मैले पहिलो पाइलट बन्ने मौका पाएँ।’

“निरु सेनाको स्काइ ट्रक लिएर त्रिभुवन विमानस्थलबाट देशभरका विमानस्थल पुग्छिन्। नेपालको डाडाकाँडा, नेभिगेसन सिस्टमको अभाव र बदली भैरहने मौसम भने जहाज उडाउन चुनौतीपूर्ण छ।’तराई क्षेत्रमा जहाज उडाउन तुलनात्मक रुपमा सहज छ’, निरु भन्छिन्। त्यसो त उनका श्रीमान् सरोज थापा पनि सेनामै छन्। सरोज हेलिकप्टरका उडान इन्जिनियर हुन्।”

“निरुलाई आकाशमा उड्न परिवारको साथ छ।एउटै अफिसमा छौँ, त्यसैले कुरा पनि मिल्छ। अरु भएको भए बुझ्न र बुझाउन गाह्रो हुन सक्थ्यो’, ‘निरुले भनिन् ‘ मैले केहि भन्नसाथ उहाँले बुझ्नुहुन्छ। त्यसैले हरेक दिन सहज भइरहेको छ।’चुनौति लिन चाहने र ग्ल्यामर्स पेशा रोज्न चाहानेहरुलाई पाइलट र सेनामा आउन उनको आग्रह छ। अब हेर्नुस् उनको पूरा भिडियो ।”


Last Updated on: July 12th, 2021 at 6:48 pm
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया