आइतबार १० आश्विन २०७८

अहिले इन्द्रेणीमा चर्चित रहेकी खिमा रोका मगर बाग्लुङको तारा खोला गाउँपालिकामा जन्मिएकी खिमा रोका मगर बाल्यकाल देखि नै गाउन रुचि राख्थिन्।तर सबै माँझ गीत गाएर प्रस्तुत हुन भने लजाउथिन्। हाल ईन्द्रणी परिवारकी सदस्य रहेकी खिमाले सोलुखुम्बुवाट सघर्षरत यात्रा थालेकी हुन् । जिल्लामा हुने स्टेज कार्यक्रम, रेडियो हुदै लोकयात्राकोे विधिवत शुरुवात गरेकी हुन् ।

एबिसि टेलिभिजनका लागि निर्माण हुने ईन्द्रणी कार्यक्रम उत्पादनका लागि पुर्वपशिचम घुमेकी खिमाले लोक क्षेत्रमै भविष्य खोजिरहेकी छिन् ।उनी भन्छिन् म यहिँ लोक गायनलाई पछि सम्म नै निरन्तरता दिन्छु। हेर्नुहोस् खिमा रोका मगरसँग गरिएको रमाइलो कुराकानी भिडियो यहा साथै खिमा रोकाले सर्बजनिक गरेका सुन्दर तस्बिरहरु।

May be an image of 1 person and smiling

May be an image of 3 people, people standing and outdoors

May be an image of 1 person, hair and standing

May be an image of 1 person


Last Updated on: July 13th, 2021 at 12:18 am
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया