शुक्रबार १९ जेठ २०८०

पछिल्लाे समय हाम्राे समाजमा बि-क्रित फैलिदै गएकाे छ । कतिपय ह- त्या, ब ला ‘त्का र, तथा अन्य घ टनाहरु दिनप्रति दिन देखिदै गएका छन् । त्यस्तै, इन्टरनेटमा २२ वर्षीया छोरीको अ श्लि’ल भिडियो भाइरल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले आ त्म ह त्या गरेका छन् ।

छोरीको अ श्लि ल भिडियो भाइरल भएपछि बुधबार भारतको गोन्डा जिल्लामा आमा छोरीले आ’ त्म ह ‘त्या गरेका हुन् । भारतीय प्रहरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू त ना’वमा पुगेका थिए । ती आमाछोरीले गोन्डाको नग्रसेन गाउँमा भएको हो ।

एक जना गाउँलेकाे भनाइ अनुसार भाइरल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दु ‘र्व्य व’हार गरिरहेका थिए । प्रहरीले यी दु र्व्य व हा’र गर्ने व्यक्ति सत्यम रहेको पुष्टि भएको छ ।

प्रहरीकाअनुसार अभियुक्तले ती युवतीको अ श्लि’ल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइरल बनाइदिए । भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झु ण्डि’रहे को अवस्थामा फे’ला परेका थिए ।

प्रहरीका अनुसार अभियुक्तले मृ त क युवतीलाइ विवाह पहिलेको सम्बन्धबारे सबै बताइदिने भन्दै ध-म्क्या-इरहेका थिए । सत्यमले युवतीलाई प्रेम-सम्बन्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्या ‘क’मेल गरेका थिए । तर, पि’डीतले सत्यमको कुरा अस्वी’कार गरेपछि उनले भिडियो भाइरल बनाइदिए ।

प्रकाशित मिति : March 28, 2021


Last Updated on: May 5th, 2021 at 2:06 am
५६० पटक हेरिएको

तपाईको प्रतिक्रिया