
ढाका
— बंगलादेशका एक युवाको हातमा रुखका जराजस्ता देखिने वस्तु पलाएको भेटिएको छ । ‘ट्रि म्यान डिजिज’ भनिने एक किसिमको रोग लागेका कारण अब्दुल बजन्दारका दुवै हातमा रुखका हाँगा र जरा पलाएको बताइएको छ । उनका खुट्टाका औंलामा पनि यस्तै चिज पलाएका छन् ।
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
यसको उपचार गर्नका लागि भारत आइपुगेका उनको बंगलादेश सरकारले निशुल्क उपचार गर्ने जनाएको छ । बंगलादेशका स्वास्थ्य मन्त्रीले उनको उपचार गर्ने घोषणा गरेका हुन् ।
संसारमै यस्तो रोग लागेका उनीमात्रै भएको दावी पनि गरिएको छ । अहिले अमेरिकाको प्रयोगशालामा उनको रोगबारे परिक्षण भइरहेको बताइएको छ ।
PROMOTED CONTENT
Mgid
Mgid