शुक्रबार १५ मंसिर २०८०

काठमाडौं यहि महिना असार १ गते सिन्धुपाल्चोक जिल्लामा गएको बा,ढि प’हिरोले मेलम्चि र हेलम्बु, लगाएत अन्य विभिन्न ठाउँहरुमा ठुलो क्ष,ति पुर्याएको थियो। क्ष,ति पुगेका ठाउँहरु मध्ये कतिपय ठाउँहरुमा राहत पुगे पनि अझै धेरै ठाउँहरुमा भने राहत पुग्न बाकि छ ।

लगातार बर्षातको कारण यस बर्ष भने सिन्धुपाल्चोकमा धेरै धनजनको क्ष’ति पुगेको छ। यतिबेला क्याप्टेन विजय लामा पनि सिन्धुपाल्चोकमा राहत वितरण गर्न पुगेका छन् ।,

राहत वितरणका लागि सिन्धुपाल्चोक पुगेका उनको गाडी हिलोमा फसेपछि उनले गाडी धकेल्दै गरेका तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।


Last Updated on: July 13th, 2021 at 12:32 am
३३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया