बिहिबार १४ मंसिर २०८०

इलाम अदालतको महिला कर्मचारीको ह,त्यामा असईको सं,लग्नता
July 13, 2021 10
12
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
इलाम : सोमबार मृ,त भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको ह, x त्या आ,रोपमा एक प्रहरी प,क्राउ परेका छन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई प,क्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहरी बानियाँबीच लामो समयदेखि स, xम्ब, न्ध रहेको खुलेको छ ।

अभियुक्तलाई सोमबार नै नि,य,न्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । बयानमा अभियुक्त बानियाँले घाँ, x टी थि, x चेर ह, x त्या स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृ, त फेला परेकी महिला उच्च अदालत भित्रै रहेको तरकारी बारी तर्फ गएको बताइएको छ । दुई जनाबी भ, x ना, भ, x न भएको र घटना घ,टेको प्रहरी अ, नु, स, न्धानबाट खुलेको छ । मृ, तक महिलाले लगाएको दुई तोलाको सिक्रीसमेत बानियाँको कोठाबाठ ब,रा,म,द गरिएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देबी पराजुली केही समय अघिदेखि उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत हुनुहुन्थ्यो । अ,भि,यु,क्त बानियाँले ह, x त्या गरेको स्वीकार गरे पनि ब, x ला, x त्का,र नगरेको प्रहरीसमक्ष दिएको ब,या,नमा बताएका छन् ।


Last Updated on: July 13th, 2021 at 6:11 pm
३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया