शनिबार २३ मंसिर २०८०

अपरिचित युवा मोटरसाईकल सहित अचेत अवस्थामा फेला, आफन्त सम्म पुर्याउन सक्दो सेयर गर्नु होला।
July 13, 2021 19
14
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चौदण्डीगढी नगरपालिका १० खैराझोडामा एक युवा मोटर साईकल सहित अचेत अवस्थाम फेला परेको छ । नाम पहिचान नखुलेको अन्दाजी २६–२७ बर्ष उमेरका युवा मदन भण्डारी राजमार्गको गाईघाट तर्फको लोकेशनमा अचेत अवस्थाम रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ
मध्यान्न १२ बजेको समयमा अचेत अवस्थामा रहेको युवा हाल धरानको घोपामा उपचार भइरहेको कुरा बेल्टार प्रहरीको आधिकारीक फेसबुकमा उल्लेख गरिएको छ ।
पहिचान नखुलेकाले ब्यक्तिको नाम ठेगाना पत्ता नलाग्दा अनुसन्धान गर्न समस्या भएको छ । प्रहरीले यस पोष्टको आधारमा आफन्तहरुले बेल्टार प्रहरीलाई खबर गर्दिन पनि स्टाटसमा लेखिएको छ ।मिलिटरी ग्रिन रङका ँश्–क् ख्भचकष्यल को मोटरसाईकल सहित अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । निज मोटर साईकल चालक हाल सम्म पनि अचेत अवस्थामै रहेको हुदाँ निजको यकिन वतन र आफनतको समेत पहिचान नभएको नहँुदा उक्त व्यक्ति र मोटरसाईकल धनिले ई.प्र.का. बेल्टारमा।


Last Updated on: July 13th, 2021 at 6:14 pm
९८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया