शुक्रबार ०५ आश्विन २०८०

मोरंग । नेपालमा धेरै तेस्रोलिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगाडी झापामा रुपक र अनुभबले बिबाहनै गरेका थिए। उनीहरुको चर्चा पनि मिडियामा धेरै बह्येको थियो ।

अहिले मोरंगको सुनबर्षी नगरपालिकाका एक युवा पनि खुलेर मिडियामा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु ते स्रो लिं गी हु भन्दै आएका हुन् । सानै देखि केटिको फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन ।

साथै उनले खुलेर यौ न को कु रा पनि भिडियोमा गरेको देख्न सकिन्छ । अहिले १८ बर्ष पुगेका युवाले आफुलाई घर र समाजले स्वीकार नगरेको बताउछन । कसरी यो अवस्थामा पुगे र कसरी यौन चाहना पुरा गर्छन भन्ने प्रस्नलाइ उनले सरल र खुलेर उतर दिएका छन ।


Last Updated on: July 13th, 2021 at 6:17 pm
४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया