आइतबार १४ आश्विन २०८०

केदार शर्मा, चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

सलमान खानको घरभित्र चो री गर्न गएको चो र जब खाट मुनिबाटै मस्त सग फिल्म हेर…
विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् ।
ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।उक्त १७ वर्षी

केदार शर्मा, चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् । ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।

उक्त १७ वर्षी युवतीले शल्लेक्रिया मार्फत् भरतपुर अस्पतालमा शिशुको जन्म दिएकी हुन्।

अहिले सुत्केरी युवतीको अवस्था दयनीय छ । उनको डेरामा ७८ वर्षीया बुढी हजुरआमा र १७ दिनको शिशु छ ।

शिशुलाई पिलाउन आमाको दुध समेत राम्रोसँग नआएपछि ल्याक्टोजिन किन्ने समेत रकम नभएको युवतीकी हजुरआमाको भनाइ छ ।


Last Updated on: May 6th, 2021 at 1:07 am
५११ पटक हेरिएको

तपाईको प्रतिक्रिया