
काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नि’युक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँ’ग्रेसका सभापति तथा न’वनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शं’करदास वै’रागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्र’हण नहुने बताएका छन् । राष्ट्रपतिले सं’विधानको धारा नै उल्लेख नगरी वि’ज्ञप्ति जारी गरेपछि देउवाले आ’पत्ति जनाएका हुन् ।
मु’ख्यसचिवलाई देउवालाई भने, ‘राष्ट्रपतिको वि’ज्ञप्ति नसच्चिएसम्म शपथ ग्र’हण हुँदैन’ आफू नेपाली काँग्रेसको सं’सदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नि’युक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । देउवाले विज्ञप्ति सच्याउने नि’र्देशन दिएपछि यस विषयमा राष्ट्र’पतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका छन् । समाचार तयार पार्दासम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति स’च्चिएको जानकारी आएको छैन ।