शनिबार २३ मंसिर २०८०

स्कूलको आफ्नो दिन कसलाई याद हुँदैन र ! तपाई हामी पनि हिँडेर या बस, मोटरसाइकल वा साइ`कल चढेर स्कूल गएका छौं । अहिले पनि यस्तै नै छ । तर, भारतकी एक विद्यार्थी दिनहुँ घोडा चढेर स्कूल जान्छिन् ।

हावाको गतिमा दौडी रहेको छ, घोडा अनि यस माथि सवार छिन् एक स्कूलकी छात्रा । केही दिन अगाडी देखि यो भिडियो`लाई सामाजिक संजा`लमा निकै हेरिएको छ ।

यि छात्रा`को नाम सिए कृष्णा हो । केरेलाको एक स्कूलमा १० कक्षा|मा अध्ययन गर्दै गरेकी यि छात्रा आफ्नो बोर्डको परिक्षा दिनको लागि घोडा चढेर स्कूलतर्फ लागि रहेको यो भिडियो`ले हर कोहीको ध्यान तानेको छ ।

कृष्णाको स्कूल र घरबीच करिब साढेतिन किलो`मिटरको दुरी छ । यो दुरी पार गरेर स्कूल जान र फर्किन उनी घोडाको सवारी लिन्छिन् । सानै उमेरमा यसरी घोड`दौडमा यिनको रुचि थियो । कृष्णाका पिता पुजारी हुन् ।

पिताले कृष्णा|लाई ११ वर्षको उमेरमा पहिलो घोडा उपा`हार दिएका थिए भने दोस्रो घोडा १० कक्षामा जादै गर्दा पाए`की थिइन । उनी सँग अहिले दुई वटा घोडा छन् । कहिले काहीँ र विशेषगरी परिक्षाको दिन`हरुमा उनी घोडा चढेर थ्रीसूर सहर`को बाटो तूफान जसरी स्कूल पुग्ने गर्छिन् ।


Last Updated on: July 14th, 2021 at 12:28 am
५२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया