
२ बर्षिय छोरी र श्रीमतीलाई छाडेर फरार भएका श्रीमान खोज्न जाँदा पर्यो लफडा (भिडियो सहित)
July 11, 2021 5133
2.2k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुर्खेत माइत भई हाल काभ्रे घर भएकी शान्ती शाही ठकुरी जो बिगत केही महिना`देखि अहिले काठमाडौ स्वम्भूमा अल`पत्र परेर बसेकी छिन । उनका श्रीमान तिर्थ लामाले उनलार्य काठ`माडौ बोलाएर घर न घाटको बनाएर छाडेका छन ।
५ बर्ष अगाडि`बाट सुरु भएको यिनी`हरुको बिहे यात्रा अहिले यस्तो मोडमा आएको छ जहा २ बर्षिय छोरीले दुख कष्ट र पिडा भोग्नु`परेको छ । बिचरा त्यो अबोध बालिका २ बर्षिय नानीको के नै दोष थियो र रु ।
न त अहिले कोठा`मा खाने खाना छ न त अरु पैसा न त ग्यासनै श्रीमानलाई खोज्न जादा आमाजु`ले समेत हातपात गरेर अहिले यस्तो अवस्था बनाएकी छिन । आमाजु पर्नेले श्रीमान लुका`एको बारेमा आजै कुराकानी गर्न जादा हाना`हान समेत भयो र ठुलै लफडा पनि पर्यो ।
दिदीले न त भाईको नम्बर दिईन न त बुहारी र छोरीको ख्यालनै गरेकी छिन बरु उल्टो हात`पात गरेर यस्तो अवस्थामा भेटिए`का छन दुबैजना । शान्तीले केही समय अगाडि धेरै मिडियास“ग पनि हार`गुहार गरिन तर कसैलेपनि कुरा सुनेनन भने केही मिडिया`का साथीले त ध`म्की समेत दिएको बताईन ! हेरौं