
हेर्नु’होस् नेपाली सेनाको यस्तो क’ठोर …. जुन भिडियो संसारभरी भाइरल (भिडियो हेर्नु’होस्)
February 19, 2021 66132
27.9k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
संसारको लागी एक उदा’हरणीय बनेको नेपाली सेना लाई संसा’रकै बहादुरी सेनाको रुपमा चिनिन्छ । विशेषगरि गोर्खा सेनाको नामले संसारमाझ परिचित नेपाली सेना सँच्चिकै बाहादुरी छ्न । आफ्नो पुर्खा’को वीरतापुर्ण इति’हासलाई आत्मसात गर्दै अगाडि बढिरहेको गोर्खाली सेनाले भारत, बेलायत जस्ता देशह’रुमा पनि आफ्नो पक्कड उ’त्तिकै जमाइरहेको छ ।
यी दे’शहरुले हरेक वर्ष नेपालबाट हजारौं’को संख्या’मा सेनाको भर्ती गर्ने गरेको छ । आफ्नो निडर स्वभाव र क्षमतावान बुद्धि-विवेकले गर्दा संसारका दुश्”मनहरु नेपाली सेना’देखी थुरुरु काम्छ्न । त्यसोत हि’ट:लरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबि’त्तिकै मेरो मुटु थर्कन्छ। ” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेना’को प्रभाव संसारमा कसरी परि’रहेको छ ।
यसरी नेपाली से’नालाई बलियो बनाउने सब’भन्दा ठुलो आधार हो, सैनिक तालिम । नेपाली सेनाले निकै नै शाहासिक तालिमहरु गर्दै आएका छ्न । त्यस्तै पछिल्लो समय एउटा भिडि’यो सामा’जिक संजाल, विशेषगरि युटुबमा भा”इरल नै भनेको छ । त्यो हो, नेपाली सेनाले तालिम गर्दै गरेको । आजभन्दा ११ महिना अगाडि युटु’बमा अप्लोड भएको यस भि’डियोले अहिले धेरै भ्युज कमा’इरहेको छ । उक्त भि’डियो हेर्न त’ल यहाँ क्लि’क गर्नुहोला ।