
सात जना बच्चा जन्माएपछि १ करोड ८१ लाख जरिवाना तिराईयो…
March 2, 2021 651
227
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चीनमा एक दाम्पतीले सात बच्चा जन्माए’पछि १ लाख ५५ हजार अमेरि’की डलड ( करिब १ कडोड ८१ लाख ७७ हजार रुपैयाँ) जरिना तिरेका छन् । साउथ चाइन मर्नि’ङ पोस्टका अनुसार ३४ वर्षीया व्या’पारी महिला ज्हाङ रोङ’रोङ र उनका ३९ वर्षीय श्रीमा’नको पाँच छोरा र दुई छोरी छन् ।
चीनमा दुईभ’न्दा बढी बच्चा जन्माउ’न नपाइने नीति छ । त्यो भन्दा बढी बच्चा जन्माएका कारण उनीहरूले ‘सामाजिक सह’योग रकम’ को नाममा जरिवा’ना तिरेका हुन् । उनीहरूले सरकार’लाई रकम नतिरेको खण्डमा पाँच बच्चाले सरकारी परिचय’पत्र नै नपाउने व्यवस्था छ ।
दक्षीण पूर्वी चीनमा ज्हाङ’को स्किन’केयर तथा ज्वेलरी र गार्मेन्टको दुई कम्पनी छन् । उनले साउथ चाइन मर्निङ पोस्टसँगको कुराकानीमा आफूलाई एक्लो’पनदेखि दिक्क लागेपछि बच्चा’को योजना बनाएको बताएकी छन् ।
श्रीमान बिजनेस ट्रिपको लागि बाहिर गइरहने र ठूला बच्चाहरू पढाइका लागि बाहिरै बस्ने भएकाले धेरै बच्चा जन्माएको उनको तर्क छ । अहिले उनको साथमा साना छोराछोरी साथमै हुन्छन् ।
सात बच्चाका बु’वाआमा बनिसकेको यो जोडीले अब सन्तान नजन्माउने बताएको छ । आर्थिक सु’रक्षाको विषयमा सोचेको साचेर मात्र आफूहरूले बच्चा जन्माएको ज्हाङको भनाइ छ ।
जनसंख्या अत्यधिक बढे’पछि चीनमा १९७९ मा एउटा मात्र बच्चा जन्माउने पाउने नीति लागू गरिएको थियो । २०१५ मा नीतिलाई संशोधन गर्दै दुई बच्चा जन्माउने नीति बनाइयो । एक बच्चा मात्र जन्माउन पाउने चीन सरकारको नीतिका कारण चीन’मा जन्मदर घटेपछि सं’शोधन गरिएको हो । – न्यूज२४नेपाल