
कुलमानलाई पुनः विध्युत प्राधिकरणमा नियुक्ती गरेर जनताको मन जित्ने गोल्डेन अबसर देउवालाई
July 14, 2021 7
सपथपछि शेरबहादुर देउवाको पहिलो निर्णय कुलमान घिसिङलाई विद्युत प्राधिकरणको महानिर्देशकप्र म शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। यस्तै ससाना कामहरूले हो जनप्रिय हुने। यश अघि बिजय लामाले पनि कुलमान लाई पुन नियुक्ति गर्नुपर्ने माग राख्नु भएको थियो। नेपाल वायु सेवा निग’मका वरिष्ठ “पाइलट विजय लामाले देशमा लो’डसेडिङ सुरु हुन थालेको भन्दै “आ,क्रोश पोखेका छन्। र नेपाल विद्युत् प्राधि’करण मा का’र्यकारी निर्दे’शक कु लमान घिसिङ भएका बेला लो’ड सेडिङ नभएको उल्लेख गर्दै उनले अहिले किन हुन थाले को हो भनेर प्रश्न गरेका हुन्। यो देशमा कुलमान नभएको भए आज पनि लो डस्रेडिङ खे प्नु पर्थ्यो”।
युवाहरु को मन मा आफ्नो छवि बनाउन सफल,पूर्व सचिब बुद्धिजीवी तथा समाजसेवि गाजा अभियान्ता भिम उपाध्याय ले नेपालीको मन मा बस्न सफल
नेपालका
“लाईट म्यान” कुलमान घिसिङ लाई पुन: बिधुत्त प्राधिकरण मा ल्याएर आफ्नो पदको छबि उच्च राख्ने मौका आज पुन: पाँचौ पटक नवनियुक्त हुन लाग्नु भएका प्रधानमन्त्रीलाई रहेको बताउनु भएको छ।
भिम उपाध्याय ले दिनुभएको सुझाव जस्ताको त्यस्तै :
प्रम शेरबहादुर ज्यू, सपथपछि पहिलो निर्णय कुलमान घिसिङलाई बोलाएर फेरि विद्युत प्राधिकरणको नेतृत्व लिएर सरकारलाई सहयोग गर्न अनुरोध गर्नुहोला। जनताको मन जित्न ठूल्ठूला कामहरू गर्नै पर्दैन। यस्तै ससाना कामहरूले हो जनप्रिय हुने।