मंगलबार १६ आश्विन २०८०

BREAKING : विधुत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङ नियुक्त हुँदै ..?
असार ३०, २०७८ – by Samaj Patra

recommended by
Mgid
Mgid

TESTOULTRA
1 Trick Kills Erectile Dysfunction: Doctors Are Speechless!
LEARN MORE
सरकार फेरिए संगै , कुलमान घिसिङलाई विधुत प्राधिकरणको निर्देशकमा नियुक्त गर्ने सम्भाबना ?

शेर बहादुर देउवाको नयाँ सरकार गठन संगै कुलमान लाई विधुत प्राधिकरणको निर्देशकमा नियुक्त गर्ने सम्भाबना बढेको भन्दै एकथरी जमातले खुसियाली साटासाट गर्दै आएका छन् ।

recommended by
Mgid
Mgid

TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Method Tonight!
LEARN MORE
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा माओवादीकी नेतृ पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ ललितपुर ३ बाट निर्वाचित हुनुभएको हो । नेतृ पम्फा भुसाल उर्जामन्त्री बन्ने भए संगै कुलमान लाई पुनः प्राधिकरणमा नियुक्तिको संभावना बढेको अडकल बढ्दै गएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

कुलमान घिसिङ हुँदा लोडसेडिङको अन्त्य भएको थियो भने कुलमान घिसिङ लाई प्राधिकरण देखि हटाए देखि पुनः अघोषित लोडसेडिङको मारमा नेपाली पर्दै आएका छन् ।


Last Updated on: July 14th, 2021 at 11:40 am
१३८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया