बिहिबार १४ मंसिर २०८०

असुर’क्षित बन्दै दुर्ग’मका देवता ; यसरी हुँदैछ तस्क’री :
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ समय: १५:३५:३९
5
Shares
facebook sharing button 5messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

जाजरकोट / धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चो’री हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्क’रको आँ’खा मूर्तिमा लागे’का हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बा लगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् ।

त्यति मात्र नभई त्यहाँको धर्मसंस्कृति, जीवनशैली पनि पर्यटकको रोजाइ पर्दै आएसँगै त्यहाँका पुराना मूर्ति समेत असुर’क्षित बन्दै आएका छन् । आधा समय तल्लो डोल्पाका बिभिन्न ठाउँमा उपल्लो डोल्पाका स्थानीयवासी चिसो छ’ल्न झ’र्ने गर्दछन् ।

उपल्लो डोल्पाका सर्वसाधारणलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचीन एवं ऐतिहासिक गुम्बालाई जोगाउन हम्मे’हम्मे परेको नागरिक अगुवा शेर बुढाले बताउनुभयो । गुम्बा बौद्धमार्गीका आस्थाका धरोहरका रूपमा रहेका प्राचीन मूर्ति प्रत्येक वर्ष चो’री भए पनि चो’रीमा संलग्न नभेटिएपछि सम’स्या हुँदै गएको बुढाले बताउनुभयो ।

का’नूनी प्राव’धान समेत फि’तलो हुँदा तस्क’रको मनो’बल बढेको भन्दै उहाँले भन्नुभयो, “नयाँ मूर्ति किन्दा लाखौँ पर्छ, पुराना मूर्ति सबैको मिलेम’तोमा मू’ल्यहीन बनाउने देखियो । गरि’बी तथा बेरोजगारलाई मूर्ति चो’री गर्ने कार्यमा प्रयोग गरी ठूला माफि’यासम्म पुग्ने गरेको छ ।

द’ण्ड, स’जाय फि’तलो छ । प्रह’री नि’गरानीको कमी, अनुस’न्धान गर्ने मान्छे लामो समयसम्म बस्न नपाउनु, पहुँ’चवाला र चो’रीको सूचना दिने व्यक्ति नै असुर’क्षित हुँदा सम’स्या भएको छ ।”

२७ थान पुरातात्विक मूर्ति चो’री :

पछिल्लो पाँच वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, सेलरी सोम्दो, बोन, मिखिम, गाँकर गुम्बालगायत प्राचीन गुम्बाबाट २७ थान पुरातात्विक मूर्ति चो’री भएकामा चार थान मूर्ति मात्रै बरा-मद भएको जिल्ला प्र’हरी कार्यालय डोल्पाका प्र’हरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार २०७२ मङ्सिर २७ गते शे–फोक्सुन्डो गाउँपालिका–३ मा रहेको सेलरी सोम्दो गुम्बाबाट १३ वटा मूर्ति चो’री भएको र अझैसम्म फे’ला पर्न सकेको छै’न । त्यसैगरी डोल्पो बुद्ध गाउँपालिका–३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट २०७२ चैत २८ गते रा’ति चार थान बुद्धका मूर्ति, बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चो’री भएको थियो ।

पुरातात्विक मूर्तिसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थ पनि हरा’एका थिए । हरा’एका चार थान मूर्तिमध्ये तीन थान मूर्ति र एक थान बौद्ध धर्मसम्बन्धी पुस्तक प्रह’री र स्थानीयवासीको सक्रियतामा चो’री भएकै दिनमा बरा’मद गरिएको प्रह’रीले जनाएको छ । एक थान मूर्ति अ’झै फे’ला पर्न सकेको छै’न ।

पुरातात्विक मूर्ति र धर्मग्रन्थ जाँचका लागि पुरातत्व विभाग काठमाडौँ लगिएको दुई वर्ष चार महिनापछि २०७५ साउन १५ मा मेखिम र गाँकर गुम्बामै स्थापना गरिएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै छार्काताङसोङ गाउँपालिका–१ मा पर्ने बोन गुम्बाबाट २०७३ जेठ २८ गते हरा’एको एक थान बुद्धको मूर्ति प्र’हरी र स्थानीयवासीको सक्रियतामा तत्का’ल बरा’मद गरिएको थियो ।

फे’ला नै पर्दैनन् मूर्ति :

त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत रिग्मोगाउँमा पर्ने ६०० वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट विसं २०७५ मा हरा’एका सात थान मूर्ति अझै प’त्ता लाग्न सकेको छै’न । “गुम्बाका मूर्ति सबै चो’री भएपछि गुम्बाको अस्ति’त्व नै धरा’पमा परेको छ, चो’र प’त्ता लागेर पनि कोही कारा’गारमा छन्, कोही धरौ’टीमा छु’टिसके, मूर्ति भने अझै प’त्ता लाग्न सकेका छैनन्”, से–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा लामाले भन्नुभयो ।

“तस्क’रहरूले गुम्बा मात्रै लु’टेनन्, बौद्धमार्गीको आस्था पनि लु’टेका छन्, अहिले रि’त्ता गुम्बामा आस्था जोगाउनुपर्ने बा’ध्यता छ”, लामाले थन्नुभयो । नेपालकै गहिरो शे–फोक्सुण्डो तालको छेउमै रहेको उक्त गुम्बा तालपछिको अर्को आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको थियो । ताल पुगेका पर्यटक एकपटक गुम्बा पुगेरै फर्किने गरेको वडाध्यक्ष लामाले बताउनुभयो ।

सरकारले सु’रक्षा गर्नुपर्ने :

सम्पदा संरक्षणमा चा’सो न’हुँदा मूर्ति चो’री भएको स्थानीयवासी बताउँछन् । यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुर’क्षा गर्नुपर्ने उनीहरूको मा’ग छ । मन्दिर बस्तीभन्दा टा’ढा हुँदा बढी असुर’क्षित हुने गरेको उहाँको भनाइ छ । मन्दिरबाट मूर्तिलगायत बहुमूल्य धातु चो’री गरेर विदे’शसम्म लैजाने गरेको पाइन्छ । कर्णालीका धार्मिक मन्दिरको अवस्था कस्तो स्थितिमा छन् भन्ने लेखा’जोखा छैन ।

यस्तै विसं २०५७ कात्तिक १ गते राति डोल्पाकै त्रिपुरासुन्दरीस्थित बाला त्रिपुरासुन्दरी मन्दिर चो’री भएको थियो । सोलुखुम्बु पाबाचे गुम्बाका २४ वर्षीय लाक्याछिरिङ घोक्वा, डोल्पा रिमीका १६ वर्षीय भीमबहादुर विकलाई पुरातात्विक मूर्ति चो’री गरेको ठहर गर्दै जिल्ला अदा’लतले रु ७५ हजार जरिवा’नासहित पाँच वर्ष कै’द ठ’हर गरेको थियो ।

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–५ काँडास्थित बुरामष्टको मन्दिरमा यही आइतबार रा’ति चो’री भयो । मन्दि’रबाट रु तीन लाख ५४० नगद, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी नेपाली सिक्का र विभिन्न देशका ६५ थान मुद्रा चो’री भ’ए । मन्दिरको उत्तरतर्फको ढोका फो’डेर चो’री भएको बुरामष्ट क्षेत्र विकास कोषका अध्यक्ष ध्रुवराज केसीले जनाउनुभयो ।

राज्यले मन्दिरलाई संरक्षण गर्न नसक्दा दुर्गम क्षेत्रका मन्दिर असुर’क्षित हुँदै गएका छन् । यसभन्दा अघि जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरबाट समेत मूर्ति ह’राएका थिए । वि. सं. २०७३ मङ्सिर १२ गते खलङ्गाबजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेय लगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चो’री भएका थि’ए । चो’रीमा सं’लग्न भएको आ’रोपमा प्रह’रीले तीन जनालाई प’क्राउ गरेर मु’द्दा चला’एको छ । – रासस / फा’ईल तस्विर ।


Last Updated on: July 14th, 2021 at 11:44 am
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया