आइतबार १४ जेठ २०८०

वासिंटन डिसी । अमेरिकामा एक नेपाली युवाले आफ्नै सहकर्मीको ह, त्या गरेका छन् । न्यूजर्सीको ग्यास स्टेशन कार्यरत २४ वर्षीय मिलन घिमिरेले आफ्नै नेपाली सहकर्मी ५६ वर्षीय फु छेवाङको ह त्या गरेका हुन् ।

स्थानीय मिडियाका अनुसार घिमिरले न्यूजर्सीको मवाहमा छेवाङको गो ली हा ने र ह त्या गरेका हुन् । सोमबार राती ९.४४ बजे फोन आएपछि प्र हरी घ टना स्थल पुगेको थियो । त्यहाँ पुग्दा छेवाङ मृ,त अवस्थामा भेटिएको प्र हरीले जनाएको छ । ह त्या रा घिमिरे भने घ टना स्थ लबाट फ रार भएका थिए ।

प्रहरीले ह त्या राको खो जी गर्ने क्रममा २४ घण्टा नबित्दै मंगलबार न्युयोर्कको ब्रोंक्सबाट घिमिरेलाई प क्राउ गरेको थियो । घिमिरेले छेवाङमाथि पटक–पटक गो ली च ला एको अनु सन्धा नमा खुलेको छ।

आ रो पित घिमिरेलाई हाल ब्रेंक्समा हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीमाथि ह त्या, हा त–ह तियार राखेको र प्रमाण नष्ट गर्न छेडछाड गरेको अ भियोग लगाइएको छ।

घिमिरे र छेवाङ रुममेट समेत भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।


Last Updated on: July 14th, 2021 at 7:31 pm
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया